हेटौंडा उपमहानगरमा गठबन्धनको अग्रता कायमै, राप्रपा पछ्याउँदै
baahrakhari.com · Wed May 18 18:16:00 GMT 2022
काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको अग्रता कायम छ ।
४४ हजार ९७५ मतगणना हुँदा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का मीना कुमारी लामाले १३ हजार ९११ मत प्राप्त गरेकी छन् । उनलाई राप्रपाका दिपकबहादुर सिंहले १३ हजार ६२ मतसहित पछ्याइरहेका छन् । त्यसैगरी एमालेका अनन्तप्रसाद पौडेलले १२ हजार ८९६ मत ल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)