मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादी बारा–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष कुशवाहा

rajdhanidaily.com · Sat Dec 30 23:21:38 GMT 2023

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को बारा–काठमाडौं सम्पर्क मञ्चको १३ औं सम्मेलन आज काठमाडौंको तीनकुनेमा सम्पन्न भएको छ । सम्पन्न सो भेलाबाट अजय कुशवाहाको अध्यक्षतामा ११ सदस्यीय बारा–काठमाडौं सम्पर्क मञ्च गठन भएको छ ।

कमिटीको उपाध्यक्षद्धयमा सुस्मिता मैनाली, रविशंकर प्रसाद यादव, सचिवमा राजिव मनान्धर, सहसचिवमा नागेन्द्र पासवान, सदस्यहरुमा विवेक गुप्ता, जावेद आलम लगायतका रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)