स्वास्थ्य बीमा हटेपछि सास्ती
gorkhapatraonline.com · Tue Feb 21 00:43:38 GMT 2023
विष्णुप्रसाद पोखरेल
दमक, फागुन ९ गते । नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु झापाको दमकस्थित आम्दा अस्पतालबाट हटाइपछि बिरामीलाई बीमाको सेवा पाउन सास्ती भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)