सलिना खत्री फिचर्ड रानीको रोमान्टिक गीत ‘चोखो माया’ रिलिज
nepalbahas.com · Tue Nov 02 00:43:32 GMT 2021
१५ कार्तिक, काठमाडौं । करिब एकमहिना अघि दशैँलाइ लक्षित गरेर ‘सरर’ गीत रिलिज गरेर सफलता हासिल गरेकी गायिका रानी शाक्यले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चोखो माया’ गीत सार्वजनिक गरेकी छिन।
पछिल्लो समय सक्रिय रुपमा गीतलेखन व्यस्त गीतकार राजेश शाक्यको मिठो शब्दरचना र कल्याण सिंहको कर्णप्रिय संगीत रहेको गीतमा दिक्षित पौडेलको एरेन्जमेन्ट रहेको छ । रोमान्टिक शैलीको गीतले रिलिज भएको केहि घण्टामा नै दर्शकको सत प्रतिसत राम्रो कमेन्टहरु प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)