ओमिक्रोन तीव्र गतिमा फैलिएसँगै एयरलाइन्स कम्पनीद्वारा हजारौं उडान रद्द
nepallive.com · Sat Dec 25 13:59:00 GMT 2021
काठमाडौं– विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएसँगै एयरलाइन्स कम्पनीहरूले हजारौं उडान रद्द गरेका छन्।
क्रिसमस र नयाँ वर्षको बिदा मनाउनेहरुको संख्या बढिरहेको बेला उनीहरुले उडान रद्द गरेका हुन्।बीबीसीका अनुसार शुक्रबार मात्रै करिब २ हजार ४ सय उडान रद्द भएका छन् । शनिबार अर्थात् आज पनि २ हजार ३ सयभन्दा बढी उडान रद्द भएको समाचारमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)