संघीय संसदका दुवै सदनको बैठक आज
thahakhabar.com
काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छन्।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने । कार्यसूची रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)