भारतमाथि वेस्ट इन्डिजको दुर्लभ जित
ekantipur.com · Sun Jul 30 01:10:16 GMT 2023
ब्रिजटाउन — कप्तान साइ होपको निर्णायक प्रदर्शनको मदतले वेस्ट इन्डिजले भारतलाई दोस्रो वान डेमा शनिबार छ विकेटले पराजित गरेको छ । वेस्ट इन्डिजले वान डे क्रिकेटमा भारतलाई हराएको यो चार वर्षयताको पहिलो हो ।
यो नतिजापछि तीन खेलको शृंखला १–१ को बराबरीमा पुगेको छ । किङ्सटन ओभलमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारत ४०.५ ओभर मात्र टिक्न सक्यो र यसबीच १ सय ८१ रनको स्कोर मात्र खडा गर्न सकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)