अमेरिकामाथि नेदरल्यान्ड्लाई ३–१ गोलको अग्रता
ratopati.com
विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलको खेलमा नेदरल्यान्ड्सले अमेरिकामाथि ३–१ गोलको अग्रता बनाएको छ । नेदरल्यान्ड्ले ३–१ गोलको अग्रता बनाएको हो । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा डेम्फेल्सले गोल गर्दै नेदरल्यान्ड्सलाई ३–१ गोलको अग्रता दिलाए ।
यसअघि अमेरिकाका लागि हाजी राइटले एक गोल फर्काउँदै अमेरिकालाई २–१ गोलको अवस्थामा ल्याएका थिए । यसअघि नेदरल्यान्ड्सका लागि मेफिस डिपाया र डाले बिलान्डले एक–एक गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)