आईफोन प्रयोगकर्ताले जान्नैपर्ने आईओएस १५ का नयाँ फिचर
techpana.com · Tue Aug 31 17:06:41 GMT 2021
काठमाडौं । यो वर्षको अन्त्यतिर एप्पल प्रयोगकर्ताले आफ्नो आईफोन र आईप्याडमा क्रमश: आईओएस १५ र आईप्याड ओएस १५ को अपडेट पाउँदैछन् । यो अपडेटमा प्रयोगकर्ताले प्राइभेसी टुल्स, डु नट डिस्टर्ब र फेस टाइम फिचरमा धेरै परिवर्तन देख्नेछन् ।
हाललाई भने यसको बेटा भर्सन मात्र सार्वजनिक गरिएको छ । यीबाहेक आईओएस १५ का अन्य फिचरहरू पनि छन्, जसको बारेमा एप्पलले सार्वजनिक कार्यक्रममा कुनै चर्चा गरेको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)