चीनले ताइवानमा किन पठायो बम खसाल्ने क्षमताका ३८ विमान?
nepalsamaya.com · Sat Oct 02 16:15:00 GMT 2021
बेइजिङ- चीन-ताइवानबीचको द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ। ताइवानले ३८ वटा चिनियाँ जहाज आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ। शुक्रबार भएको यो घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ।
ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू "एअर डिफेन्स आइडेन्टीफिकेसन जोन" भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)