अस्पताल भवन निर्माण अलपत्र
ratopati.com · Mon Jun 29 12:17:31 GMT 2026

खोटाङ। ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ।
ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबीच वि.सं. २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो । कम्पनीले २०७९ असार २८ मा भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्ताणतरण गरिसक्नुपर्ने व्यहोरा सम्झौतामा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)