नेताहरूलाई घरमा बोलाएर शशांकले भने- पार्टी एकताबद्ध बनाउन जिम्मेवारी लिन तयार छु
setopati.com · Mon Jun 29 12:21:00 GMT 2026

नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर लैजान जुनसुकै जिम्मेवारी लिन आफू तयार रहेको बताएका छन्।
असार १५ अवसरमा नेता तथा कार्यकर्ताहरूलाई घरमा निम्त्याएर नेता कोइरालाले पार्टी एकताबद्ध बनाउन सहयोग गर्न आग्रह गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)