अन्तरजातीय विवाह गर्ने जोडीहरू सम्मानित
annapurnapost.com · Thu Jun 04 15:19:49 GMT 2026

गोरखा :
जातीय भेदभावलाई निरुत्साहित गर्ने उद्देश्यले पालुङटार नगरपालिकाले अन्तरजातीय गरेका तीन जोडीलाई सम्मान गरेको छ। बिहीबार नगरपालिकामा सम्मान कार्यक्रमको आयोजना गरी अन्तरजातीय विवाह बन्धनमा बाँधिएका दम्पतीलाई सम्मान गरेको नगरपालिकाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)