मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उच्च अदालतको आदेशलगत्तै महाराष्ट्रका गृहमन्त्रीले दिए राजीनामा

ratopati.com

तस्बिरः मुख्यमन्त्री उद्धव ठाकरे र अनिल देशमुख

एजेन्सी । भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले राजीनामा दिएका छन् । बम्बई उच्च अदालतले १०० करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अनुसन्धानको आदेश दिएलगत्तै गृहमन्त्री देशमुखले राजीनामा दिएका हुन् । गृहमन्त्री देशमुखले दिएको दिएको राजीनामा राज्यपाल भगतसिंह कोशियारीले स्वीकृत गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)