जीवनजल पनि महँगिने
ekantipur.com · Wed Jun 22 00:50:16 GMT 2022
काठमाडौँ — जीवनजलजस्ता पुनर्जलीय झोल (ओआरएस) को मूल्य बढाउन सरकारले तयारी थालेको छ । यसका लागि औषधि व्यवस्था विभागले निर्णय गरी सैद्धान्तिक सहमतिका लागि स्वास्थ्य मन्त्रालयमा फाइल पठाएको हो । यसबारे अहिले स्वास्थ्यमन्त्री, सचिवस्तरीय छलफल भइरहेको र सबै मूल्य बढाउने पक्षमा देखिएको मन्त्रालय स्रोतको भनाइ छ ।
ओरल रिहाइड्रेसन सल्युसन (ओआरएस) अर्थात् नुन–चिनीको मिश्रणलाई बोलचालको भाषामा जीवनजल भनिन्छ । यसको मूल्य प्रतिपाकेट १० रुपैयाँ पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)