११ बजेसम्मको अपडेटः १ लाख ४ हजार १२३ जनाद्वारा उम्मेदवारी दर्ता
dcnepal.com · Mon Apr 25 17:40:20 GMT 2022
काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन् । ७५३ वटा स्थानयि तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २२१ हो ।
तर, झण्डै तेब्बर बढीले विभिन्न पदमा मनोनयन दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)