मैले ह्वीप उल्लंघन गरेकी छैनः देवी ओली
deshsanchar.com · Tue Apr 20 15:06:52 GMT 2021
काठमाडौँ– नेकपा एमाले कर्णाली प्रदेशकी सांसद देवी ओलीले आफूले पार्टीको ह्वीप उल्लंघन नगरेको दावी गरेकी छन्।
वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभामा विश्वासको मत लिने क्रममा आफू झुक्किएर गलत लाइनमा उभिएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)