उपचारको बहानामा कैदीलाई होटल पुर्याउने दुई प्रहरी बर्खास्त
newsofnepal.com · Thu Jun 04 15:20:31 GMT 2026

काठमाडौँ।
केन्द्रीय कारागार सुन्धाराका एक कैदीलाई उपचारका नाममा होटलमा पु¥याएर मदिरा सेवन गराउने र युवतीसंग समय विताउन दिने दुई प्रहरी सेवाबाट बर्खास्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)