फिर्के खोलाका २६ संरचना हटाइयो
baahrakhari.com · Sun Oct 04 17:52:56 GMT 2026

कास्की । पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव क्षेत्र (खोलाघर) मा रहेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ ।
यही असोज १५ गतेदेखि सुरु भएको अभियानअन्तर्गत हालसम्म १२ स्थायी र १४ वटा अस्थायी संरचना हटाइएको महानगर प्रमुख धनराज आचार्यले बताए । गत जेठदेखि सुरु गरिएको खोलाघर खाली गर्ने अभियानअन्तर्गत सम्बन्धित घरधनीलाई आफ्ना संरचना आफैँ खाली तथा हटाउन अन्तिम अवसर दिइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)