मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिग : भिल्लाको अपराजित यात्रामा न्युकासलको धक्का

ekantipur.com · Wed Jan 31 01:03:20 GMT 2024

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाको घरेलु मैदानको अपराजित यात्रामा मंगलबार न्युकासल युनाइटेडले पूर्णविराम लगाइदिएको छ ।

त्यसमा न्युकासल ३–१ ले विजयी रह्यो । आसर्नलले भने नटिङ्घम फरेस्टलाई २–१ ले हरायो र अंक तालिकाको दोस्रो स्थानमा उक्लियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)