कांग्रेस १५औँ महाधिवेशनः निर्वाचन कार्यतालिका सार्वजनिक
nepalnews.com · Sun Oct 04 15:57:56 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सोमबार साँझ ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)