प्रदेशसभाको ‘बाध्यात्मक’ बैठक चैत ३० गते बोलाइयो
khabarhub.com · Fri Apr 09 17:14:54 GMT 2021
जनकपुरधाम– लामो समयपछि प्रदेश २ प्रदेशसभाको बैठक बस्ने भएको छ । प्रदेश सरकारको सिफारिसमा चैत ३० गतेका लागि ‘बाध्यात्मक’ बैठक बोलाइएको हो । प्रदेशसभा बैठक प्रत्येक ६ महिनामा अनिवार्य बस्नुपर्ने कानूनी प्रावधान छ । वैशाख ३ गते बैठक बस्ने अन्तिम मिति रहको हुनाले प्रदेश सरकारको सिफारिसमा बाध्यात्मक ब ...
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)