मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र

ratopati.com · Sun Oct 04 18:17:00 GMT 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज (सोमबार) देखि बन्द सत्र सुरु हुँदै छ ।

आइतबार काठमाडौँमा उद्घाटन सत्र सम्पन्न भएपछि आज बिहान ९ बजेदेखि बन्द सत्र सुरु हुन लागेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् । आइतबार सुरु भएको महाधिवेशनमा कांग्रेसकै शेरबहादुर देउवा समूहको भने सहभागिता रहेको थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)