मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सम्बन्धविच्छेदको उच्च समस्या

gorkhapatraonline.com · Fri Jul 29 00:52:59 GMT 2022

नरेन्द्र ढकाल

गोरखा, साउन १३ गते । जिल्लामा सम्बन्ध विच्छेदको समस्या उच्च देखिएको छ। जिल्ला अदालत गोरखामा एक आर्थिक वर्षभित्र दर्ता भएका मुद्दामध्ये ४८.४३ प्रतिशत सम्बन्ध विच्छेदका मुद्दा रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)