इरान र बेलायतका विदेशमन्त्रीबिच दुर्लभ प्रत्यक्ष टेलिफोन वार्ता
ratopati.com · Sat Dec 20 18:22:48 GMT 2025

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले बेलायती समकक्षी यवेटे कुपरसँग शुक्रबार टेलिफोन वार्ता भएको छ।
इरानको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा इरानी कूटनीतिज्ञ र बेलायती कूटनीतिज्ञबिच फोन वार्ता भएको जानकारी गराइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)