मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यसरी हुँदैछ कांग्रेस सभापतिको मतगणनाको तयारी

ekantipur.com · Mon Dec 13 18:16:29 GMT 2021

काठमाडौँ — कांग्रेसको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतगणना सोमबार राति सम्पन्न भएको छ । राति नै राष्ट्रिय सभागृहमा सभापतिको मतगणना गर्ने तयारी भएको निर्वाचन समितिले जनाएको छ । यसका लागि केही घण्टा अघिदेखि नै मतगणनास्थल तयार पारिएको थियो ।

प्रकाशित : मंसिर २८, २०७८ ००:०१

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)