दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट
nayapatrikadaily.com · Sat Aug 14 17:18:00 GMT 2021
उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाथ खनालसँग एमाले नेताहरुले भेटवार्ता गरेका छन्। दिल्लीमा खनालसँग सुरेन्द्र पाण्डे र भीम आचार्यको भेट गरेका हुन्।
आचार्यका अनुसार खनालले पार्टी विभाजनको खतरा रोकेर एमालेलाई एकतावद्द बनाउनुपर्नेमा जोड दिए। भेटमा खनालले टुट-फुटको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्न उनले जोड दिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)