मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२ करोड नउठेपछि परिवारका ९ सदस्यले विष पिए

barnanmedia.com · Sat Sep 21 22:00:16 UTC 2024

भारतीय राज्य गुजरातको राजकोट सहरमा एक ज्वेलर्स परिवारका ९ सदस्यले विष खाएर आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईका केही व्यापारीबाट करिब २ करोड रुपैयाँ लिनु छ, तर तिनले अहिलेसम्म दिएका छैनन्। जसले गर्दा उक्त परिवार आर्थिक संकटमा परेको छ। सोही कारण गुन्डावाडी क्षेत्रमा बसोबास गर्ने अडेसरा परिवारका ९ जनाले शुक्रबार राति विष खाएर आत्महत्या गर्ने प्रयास गरेको एक प्रहरी अधिकृतले शनिबार जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)