मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महोत्तरीमा युवक मृत्यु प्रकरण : परिवारको निष्पक्ष छानबिनको माग

gorkhapatraonline.com · Mon Jun 08 02:38:27 GMT 2026

महोत्तरीको पिपरा गाउँपालिकामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेको घटनालाई लिएर उहाँका परिवारजनले मृत्यु शंकास्पद रहेको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

पिपरा गाउँपालिका–५ निवासी २८ वर्षीय कपिल दास वैशाख ९ गते साँझ गाउँनजिकै रहेको आँप बगैंचामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। घटनापछि उहाँका बुवा कुलदीप दास तत्माले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दर्ता गराउँदै छोराको मृत्युको वास्तविकता सार्वजनिक गर्न आग्रह गर्नुभएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)

सम्बन्धित विषय