मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

श्रीकृष्ण जन्माष्टमीको अवसरमा नयाँ भजन गीत “चढ्न सकूँ म, कृष्णचरणमा…” सार्वजनिक(भिडियाेसहित)

barnanmedia.com · Mon Aug 26 21:39:42 UTC 2024

नयाँ भजन गीत “चढ्न सकूँ म, कृष्णचरणमा…” सार्वजनिक भएको छ। यो गीत सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सार्वजनिक गरिएको हो ।

गीतमा किरण पुन्जाको स्वर, रविन्दस श्रेष्ठको संगीत, शीला पन्तको शब्द, राजेन्द्र वाइबाको संगीत संयोजन, गोपाल घतानीको बाँसुरी र किशोर थापाको मिक्सिङ/मास्टरिङ रहेको छ ।सुजाता बरालको नृत्य कोरियोग्राफर रहेको सार्वजनिक गीतको भिडियोमा सुजाता बराल, खुशी ढकाल, सुरम्या पोखरेल, सपना तामाङ, विपना तामाङ, कुसुम सिटौला, कृष्णा खड्का, कृषव खड्का र बिनोद शाक्यको अभिनय रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)