मलेसियाबाट म्यान्माली नागरिकको स्वदेश फिर्ता, सुरक्षामा प्रश्न
deshsanchar.com · Sun Oct 04 16:16:53 GMT 2026

मलेसियाबाट करिब एक हजार ५०० म्यान्माली नागरिक आइतबार स्वदेश फर्किएका छन्। म्यान्माका एक सरकारी अधिकारीका अनुसार उनीहरूलाई युद्धको अवस्थाबाट प्रभावित देशमा फर्काइएको हो। मानवअधिकारसम्बन्धी संस्थाहरूले भने उनीहरूको सुरक्षाबारे पर्याप्त सुनिश्चितता नरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)