यमनी सहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध
deshsanchar.com · Sun Oct 04 16:17:42 GMT 2026

यमनका हुथी विद्रोहीहरूले आइतबार अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारको अस्थायी राजधानी ताइज शहरलाई एडेनसँग जोड्ने महत्वपूर्ण आपूर्ति सडक अवरूद्ध गरेका सुरक्षा स्रोतहरूले जानकारी गराएका छन्।