मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा रोजगारी संकट गहिरिँदै, ओहायोमा १४ हजार प्रभावित

barnanmedia.com · Sun Oct 04 19:15:00 GMT 2026

अमेरिकाको ओहायो राज्यमा रहेको एक ट्रक कारखानाबाट करिब १४हजार कामदारले रोजगारी गुमाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभा हुनुभन्दा केही दिनअघि भएको यो ठूलो कर्मचारी कटौतीले स्थानीय श्रमिक समुदायमा चिन्ता बढाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)