मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पिपुल्स पावरको आईपीओ आजदेखि निष्कासनमा, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

abhiyandaily.com

साउन ३१, काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (साउन ३१ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ । यीबाहेक बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)