मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

ratopati.com · Sun Oct 04 19:35:07 GMT 2026

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा मोटरसाइकल दुर्घटनामा परी भरतपुर महानगरपालिका–११ निवासी २९ वर्षीय देवेन्द्र थापाको मृत्यु भएको छ ।

सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइकल आइतबार साँझ अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा देवेन्द्र थापा र स्याङ्जाको वालिङ नगरपालिका–८ निवासी सागर थापा घाइते भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)