मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस एमालेबीच तिक्तता बढेको हो ? किन सरकार ढल्छ भन्दैछन् प्रचण्ड ?

barnanmedia.com · Mon Aug 26 22:22:15 UTC 2024

कांग्रेस र एमालेबीचको समीकरणबाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको साढे एक महिना भयो। १७ असारको सहमतिअनुसार ओली ३० असारमा प्रधानमन्त्री बनेका थिए।

सहमतिअनुसार २ वर्षसम्म ओलीले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व लिने भनिएको थियो।तर, सरकार गठन भएको साढे एक महिनामै हेरफेरको चर्चा हुन थालेको छ। खासगरी पराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमण लगत्तै यो विषय

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)