अग्रता जोगाउन नसक्दा चेल्सी पराजित
nepallive.com · Wed Aug 31 00:57:00 GMT 2022
काठमाडौं – अग्रता जोगाउन नसक्दा चेल्सी प्रिमियर लिगमा पराजित भएको छ। मंगलबार राति सम्पन्न खेलमा चेल्सी घरेलु टोली साउथह्याम्प्टनसँग २-१ गोल अन्तरले पराजित भएको हो।
साउथह्याम्प्टनको जितमा रोमियो लाभिया र एडम आर्मस्ट्रङले १/१ गोल गरे। यता, चेल्सीका लागि रहिम स्टर्लिङले १ गोल फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)