लिजामा नलगाड नगरपालिका बन्याे कर्णाली प्रदेशकै प्रथम
farakdhar.com · Mon Aug 26 16:19:41 UTC 2024

जाजरकोटको नलगाड नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा कर्णाली प्रदेशमै प्रथम भएको छ । स्वमूल्यांकनमा कर्णालीका ७९ स्थानीय तहमध्ये नलगाड ८८ प्रतिशत अंक ल्याएर प्रथम भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को लिजा नतिजाअनुसार नलगाड प्रथम भएको हो । कर्णाली प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)