अवकाशप्राप्त इञ्जिनियरले थाले कृषि कर्म
nepalbahas.com · Mon Aug 26 15:34:48 UTC 2024

अवकाशप्राप्त इञ्जिनियरले थाले कृषि कर्म
१० भदौ, सिरहा । जल तथा ऊर्जा आयोगबाट प्राविधिक उपसचिव (इलेक्ट्रोनिक इञ्जिनियर)बाट दुई वर्षअघि अवकाश भएयता लहान–१६ का सुकदेव चौधरी कृषि कर्ममा रमाइरहेका छन् ।अध्ययन र अनुभवको क्षेत्र फरक भए पनि कृषि कर्म मनमा शान्ति दिने अस्त्र भएको उनले सुनाए । उमेरले छ दशक पूरा गरेका उनको लोभलाग्दो व्यावसायिक फलफूल खेती देख्दा धेरैले प्रशंसा गर्ने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)