मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धविरामअघि सुडानमा हवाई आक्रमण : पाँच बालबालिकासहित १७ जनाको मृत्यु

baahrakhari.com · Sun Jun 18 00:19:00 GMT 2023

काठमाडौं । अमेरिका र साउदी अरबबीच युद्धविरामको केही घण्टाअघि सुडानको राजधानीमा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित १७ जनाको मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले ७२ घण्टाको युद्धविराम घोषणा गर्नुअघि शनिबार सुडानको राजधानी खार्तुमको आवासीय क्षेत्रमा भएको हवाई आक्रमणमा पाँच बालबालिकासहित कम्तीमा १७ व्यक्तिको मृत्यु भएको देशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)