एकीकृत समाजवादीः मंसिरभित्र प्रदेश र ८१ भित्र अधिवेशन गर्न निर्देशन
rajdhanidaily.com · Sat Sep 21 23:18:31 UTC 2024

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले प्रदेश अधिवेशन आगामी मंसिरभित्र गर्न निर्देशन दिएको छ । उसले जिल्ला अधिवेशन पनि २०८१ सालभित्रै गर्न मातहतका कमिटीमा विशेष निर्देश गरेको छ ।
एकीकृत समाजवादीको हालै सम्पन्न १०औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटी, स्थायी कमिटी बैठकले गरेका निर्णयहरू कार्यान्वयन गर्न मातहतका कमिटीलाई जारी गरिएको अन्तरपार्टी निर्देशन ३ (अपानि ३) मा प्रदेश अधिवेशन मंसिर महिनाभित्र र जिल्ला अधिवेशन २०८१ सालभित्र गरिसक्न भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)