मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

प्यालेससँग युनाइटेडको निराशाजनक बराबरी

ekantipur.com · Sat Sep 21 23:28:23 UTC 2024

काठमाडौँ — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शनिबार राति क्रिस्टल प्यालेससँग निराशाजकन गोलरहित बराबरी खेलेको छ । सेलहर्स्ट पार्कमा भएको खेलमा युनाइटेडले शृंखलाबद्ध अवसर गुमाएको थियो ।

यो बराबरीपछि युनाइटेड पाँच खेलबाट सात अंकमै सीमित रह्यो र ११औं स्थानमा रह्यो । प्यालेस भने तीन अंकसहित १६ औं स्थानमा छ । लिभरपुल १२ अंकमा शीर्ष स्थानमा छ र उसले अर्को खेलमा बर्नमाउथलाई ३–० ले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)