हमासले केही इजरायली बन्धक रेडक्रसको जिम्मा लगायो
thahakhabar.com
हमासले इजरायलबाट बन्धक बनाएका २४ जना रिहा भएका छन्। हमासले शुक्रबार उनीहरूलाई इजिप्ट हुँदै इजरायल फर्किनका लागि रेडक्रसको जिम्मा लगाएको हो।
तीमध्ये १३ इजरायली, १० थाई र एक फिलिपिनो रहेको इजरायल र हमासबीच मध्यस्थता गर्दै आएको कतारले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)