विदेशी मुद्राको मूल्य बढ्यो कि घट्यो? हेर्नुहोस् सूची
nepalkhabar.com · Sat Sep 21 23:29:40 UTC 2024

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, साउदी र कतारी रियाल, कुबेती र बहराइन दिनार, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबै विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)