मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युभेन्टस र नेपोली शीर्ष उक्लिन असफल

ekantipur.com · Sat Sep 21 23:32:56 UTC 2024

काठमाडौँ — इटालीको 'सिरी ए' मा शनिबार युभेन्टस र नेपोलीले गोलरहित बराबरी खेलेका छन् र यसले दुवै टिमलाई घाटा पुर्‍याएको छ । यो जितेर दुवै टिमसामु लिग तालिकाको शीर्षमा उक्लिन अवसर थियो ।

यो नतिजाको अर्थ टुरिनो पाँच खेलबाट ११ अंकमा शीर्षमा छ । टुरिनाले यसअघि हेलास भेरोनालाई ३–२ ले हराएको थियो । नेपोलीले १० अंकमा तेस्रो र युभेन्टस नौ अंकमा चौथो स्थानमा रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)