सहिद स्मृति विद्यालयलाई पुस्तक सहयोग
kalakarmi.com · Mon Dec 18 00:43:34 GMT 2023
काठमाडौं– सहिद तथा वेपत्ता योद्धा सन्तति फाउण्डेसनले सुनसरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको पुस्तकालयलाई पुस्तक सहयोग गरेको छ ।
देशभरका सबै सहिद स्मृति आवासीय विद्यालयमा एक–एक लाख रुपैयाँ बराबरको पुस्तक दिने फाउन्डेसनको नीतिअनुसार आइतबार सुनसरीको विद्यालयलाई सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)