मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गुजरात प्ले अफका लागि छनोट

ekantipur.com · Tue May 16 00:47:16 GMT 2023

अहमदावाद — भारतीय ओपनर शुभमन गिलको पहिलो आईपीएल शतकको मद्दतले गुजरात टाइटन्सले सोमबार सनराइज हैदरावादलाई ३४ रनले हराएको छ । यो जितसँगै डिफेन्डिङ च्याम्पियन गुजरात प्ले अफका लागि छनोट भएको छ ।

गिलले ५८ बलमा १ सय १ रन बनाए र उनले साई सुदर्शनसँग १ सय ४७ रनको साझेदारी गरे । साइले ४७ रन बनाए र टिमले ९ विकेटमा १ सय ८८ रन बनायो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)