नजिकिँदै कांग्रेस-माओवादी
ekantipur.com · Sat Feb 04 01:30:32 GMT 2023
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले दक्ष जनशक्ति उत्पादनमा मलेसिया सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । मलेसियाली गृहमन्त्री इस्माइलसँग शिष्टाचार भेटमा शुक्रबार उनले मलेसियाको न्यूनतम तलब १५ सय रिंगेट पुर्याएको प्रति धन्यवाद दिँदै शून्य लागतको नीतिलाई अझै कडाइका साथ लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सत्ता गठबन्धनभित्र खटपट सुरु भएपछि कांग्रेस र माओवादीबीच अनौपचारिक संवाद सुरु भएको छ । राष्ट्रपति र गृह मन्त्रालयका विषयमा अविश्वास बढिरहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको स्थिरताका निम्ति कांग्रेससँग सहकार्य गर्ने विकल्पमा समेत छलफल थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)