मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाली जनप्रतिनिधि रोकेकोमा माफी मागियो

gorkhapatraonline.com · Fri Sep 15 06:31:13 GMT 2023

दार्चुला समाचारदाता

दार्चुला, भदौ २९ गते । व्यास गाउँपालिका–१, तिङ्करस्थित चीनसँगको सीमा क्षेत्र छायालेकमा स्थापना भएको बोर्डर आउट पोस्ट (बिओपी) उद्घाटनको कार्यक्रममा गत साता सहभागी हुन गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले फर्काइदिएकोमा माफी मागिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)