नेपाली बजारमा एलजीको ‘एसेन्सियल सिरिज’ सार्वजनिक, रेफ्रिजेरेटरदेखि एसीसम्म नयाँ उत्पादन
nepalviews.com · Mon Jun 29 12:36:44 GMT 2026

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै ‘LG Essential Series’ अन्तर्गत नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा इटहरीस्थित रामदा होटलमा आयोजित कार्यक्रममा उक्त उत्पादन शृंखलाको औपचारिक अनावरण गरेको हो।
‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियानअन्तर्गत सार्वजनिक गरिएको नयाँ शृंखलामा आधुनिक प्रविधि, टिकाउपन, ऊर्जा-दक्षता र किफायती मूल्यलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। नेपाली घरपरिवारको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर उत्पादनहरू डिजाइन गरिएको दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)